तल दिइएको तालिकाले आप्रवासी कामदार सम्वन्धि सान्दर्भिक राष्ट्रिय कानून, भर्ना प्रकृयालाई नियमित गर्ने व्यवस्था, सुरक्षित बनाउन गरेका व्यवस्थाहरु(जस्तै पूर्व प्रस्थान तालिम, बीमा योजना लगायत) का बारेमा जानकारी समेटेको

रोजगारदाता तथा आप्रवासी कामदारबीचको सम्वन्धलाई व्यवस्थीत गर्ने सम्वन्धमा परिषदको निर्णय नं १६६, १२ जुलाई २०००यसले रोजगारदाता प्रवासी श्रमिक(आप्रवासी कामदार) बीचको सम्वन्ध स्पोन्सरसीप पद्धती मार्फत नभई रोजगार करार अनुरुप हुने व्यवस्था लागु गरेको आफू आफ्नो परिवारको  लागि साउदी अरवमा आवासीय अनुमतिको फारम राहदानी विभागमा भरिएको यकिन गर्ने दायित्व प्रवासी श्रमिक(आप्रवासी कामदार)लाई दिएको । 

मन्त्रीपरिषद आदेश नं २५७, १३ नोभेम्वर, २००६ ; यसले साउदी अरेवियामा हरेक वर्क परमिटका लागि १ हजार साउदी रियाल भुक्तान गर्नुपर्ने व्यवस्था गरेको छ

राजकिय आदेश एम /७३, १७/११/ १४३६ एचयसले समकालिन तथा मौषमी भिसाको विषयलाई व्यवस्थापन गर्दछ

कामदारको पेशा परिवर्तनमा १ हजार रियाल शुल्क लगाउने विषयमा राजकिय आदेश ; यसले पेशा परिवर्तन गर्न चाहने प्रवासी श्रमिक(आप्रवासी कामदार) ले १ हजार साउदी रियाल तिर्नुपर्ने व्यवस्था लागु गरेको छ

आवास अनुमति सम्वन्धमा राजकिय आदेश नं १७/२/२५/१३३७, ११/०९/१३७१एच(४/६/१९५२ जि)  ; यसले साउदी अरेवियामा प्रवासी श्रमिक(आप्रवासी कामदार) प्रवेश गर्ने, बस्ने तथा बाहिरिने विषयलाई व्यवस्थीत गर्दछ