मेनपावर कम्पनी यहाँ खोज्नुहोस्
मेनपावर कम्पनी यहाँ खोज्नुहोस्
मेनपावर कम्पनीको पछिल्लो समिक्षाहरु
मेनपावर कम्पनीको पछिल्लो समिक्षाहरु
सल्लाहकारहरुको पछिल्लो मेनपावर कम्पनी समिक्षा हेर्नुहोस् । अनुभवी श्रमिकको अनुभवबाट जानकारी लिनुहोस् र आफ्नो अनुभव पनि अरुलाई बाँड्नुहोस्
हाम्रो बारेमा
हाम्रो बारेमा
रिक्रुटमेण्ट एडभाइजर वैदेशिक रोजगारको सेवा लिएका श्रमिकहरुले गरेको समिक्षा समेटिएको साझा मञ्च हो । वैदेशिक रोजगारको योजनामा रहेकाहरुलाई यसले मेनपावर कम्पनीहरु, श्रमिकका अधिकारका बारेमा जानकारी प्रदान गर्दछ । अनुभवी श्रमिकहरु नै सवैभन्दा उत्तम सल्लाहकार हुन् ।
मेनपावर कम्पनी खोजी गर्नुहोस्
मेनपावर कम्पनी खोजी गर्नुहोस्
१० हजार भन्दा धेरै मेनपावर कम्पनीहरुलाई रिक्रुटमेण्ट एडभाइजरमा सूचिकृत गरिएको छ । तपाईले तिनका बारेमा श्रमिकले के भनेका छन् भनेर उनीहरुले गरेको समिक्षाबाट जानकारी लिन सक्नुहुन्छ ।
मेनपावर कम्पनीको समिक्षा गर्नुहोस्
मेनपावर कम्पनीको समिक्षा गर्नुहोस्
आफूले सेवा लिएको मेनपावर कम्पनीको बारेमा तपाईको अनुभव बाँड्नुहोस् ताकि अन्य श्रमिकले वैदेशिक रोजगारको प्रकृयामा उचित मेनपावर कम्पनी छनौटको अवशर पाउनेछन् । श्रमिकको भर्ना प्रकृयामा उचित सल्लाह दिने उपयुक्त व्यक्ति भनेका यसअगाडी नै वैदेशिक रोजगारको प्रकृयामा संलग्न भइसकेका श्रमिकहरु नै हुन् भन्नेमा हामी विश्वास गर्दछौं । तपाई वैदेशिक रोजगारमा जान चाहनेहरुलाई उचित सल्लाह दिने एक उपयुक्त व्यक्ति हुनुहुन्छ ।
Modus ng agency na ito ang magpadala nang magpadala ng mga worker abroad na hindi tinitingnan ang status ng mga employer doon. Madalas ibenta ng mga employer doon sa ibang employer ang mga worker sa halagang 15000 riyal kada tao na babayaran naman ng worker sa kanilang bagong employer ng hulugan. Maaaring may sabwatan na ito sa agency sa Pilipinas para mas makakuha sila nang mas malaki. BEWARE! FOR YOUR AWARENESS!