सवैभन्दा उल्लेखनिय चुनौति भनेको साउदी अरेवियामा घरेलु कामदारको बढ्दो माग हो यसले प्रवासी श्रमिक(आप्रवासी कामदार) को भर्नादर बढाएको साउदी अरेवियाका अर्थशास्त्रीहरुका अनुसार साउदी अरेवियामा १२ लाख प्रवासी श्रमिक भर्ना गरिएका छन् जवकी १० लाख साउदी नागरिक बेरोजगार छन् वास्तवमा, साउदी अरेवियाका नागरिकहरुले नीजि क्षेत्रको रोजगारीमा केवल १५ प्रतिशत हिस्सा ओगटेका छन्, त्यसैले सरकारले कामदार भर्ना नीतिमा फेरवदन गर्नुपर्ने अर्थशास्त्री तथा विज्ञहरुले आग्रह गरेका दिएका छन् यसो हुनुको मुख्य कारण साउदी अरेवियाका नागरिकको तुलनामा प्रवासी श्रमिक(आप्रवासी कामदार)हरु न्यून वेतनमा धेरै समयसम्म काम गर्न राजी हुनु हो फलस्वरुप साउदी अरवका नीजि कम्पनीहरु साउदी नागरिकको तुलनामा प्रवासी श्रमिक(आप्रवासी कामदार) भर्ना गर्न प्राथमिकता दिन्छन्  

साउदी अरेवियामा अर्को साझा भर्ना प्रकृयामा देखिने समस्या भनेको पाकिस्तान, बंगलादेश, भारत, ईण्डोनेसिया लगायतका मुलुकका न्यून दक्षता भएका प्रवासी श्रमिक हरु (आप्रवासी कामदार)को हो जसले निक्कै अप्ठ्यारो अवस्था सामना गर्नुपर्दछ जवकी उच्च दक्ष प्रवासी श्रमिक(आप्रवासी कामदार) भर्ना गर्ने रोजगारदाताहरुले उनीहरुको भर्ना शुल्क सामान्यतया उपलव्ध गराउने गर्दछन्, निर्माण, कृषि तथा सेवा क्षेत्र(घरेलु कामदार समेत) मा काम गर्न आउने न्यून दक्षता भएका प्रवासी श्रमिक(आप्रवासी कामदार) बैदेशिक रोजगार व्यवसायीको भर पर्नुपर्दछ सरदर यस्तो शुल्क प्रति प्रवासी श्रमिक(आप्रवासी कामदार) ,५०० अमेरिकी डलरसम्म पुग्ने गर्दछ, यसमा ,३०० अमेरिकी डलर भिसा शुल्क, ३५० अमेरिकी डलर हवाई टिकट २४५ अमेरिकी डलर एजेण्टको खर्च हुन्छ यो खर्च त्यसरी काम गर्न आउने आप्रवासी कामदारको थुप्रै महिनाको कमाई हो   

साउदी अरेवियाको श्रम कानूनले कामदारसँग कुनै शुल्क लिन नपाउने व्यवस्था गरेको तर बैदेशिक रोजगार व्यवसायीले पछि तलवबाट रकम कट्टा नहुने भन्दै बैदेशिक रोजगारीका लागि उड्नु अगावै श्रोत मुलुकमा नै त्यस्तो रकम असुल्ने गरेका छन्

 न्यून दक्षतायुक्त कामदार मध्ये पनि महिलाले बढी जोखिमको सामना गर्नुपर्दछ अरव मुलुकहरुमा बहुसंख्यक महिला घरेलु कामदार ईण्डोनेसिया, बंगलादेश, श्रीलंका, भारत, नेपाल, फिलिपिन्स तथा ईथियोपियाबाट भर्ना गरिन्छन् हालै गरिएको एक अध्ययनका अनुसार, साउदी अरवमा भर्ना गरिएका बंगलादेशी महिला कामदारहरुलाई आधुनिक दासको व्यवहार हुने गरेको , उनीहरुलाई ढिलो वेतन भुक्तानी गरिन्छ उनीहरुको राहदानी खोसेर राख्ने गरिन्छ

बढ्दो घरेलु कामदारको माग सामना गर्न साथै बढ्दो प्रवासी श्रमिक(आप्रवासी कामदार) को भर्ना तथा चुनौतीहरु जस्तै उच्च भर्ना खर्च दुव्र्यवहारलाई रोक्न साउदी अरेवियाको श्रम मन्त्रालयले घरेलु कामदार भर्ना गर्न नयाँ बैदेशिक रोजगार कार्यालयलाई ईजाजत पत्र दिएको यसले प्रतिस्पर्धा बढ्ने लागत खर्च कम हुने अपेक्षा गरेको । यसका साथै मन्त्रालयले एउटा अनलाईनको पनि सुरुवात गरेका जहाँ कार्यथलोको अवस्था, स्वास्थ्य तथा सुरक्षाको आवश्यकता तथा कामदारले बुझ्ने भाषामा करार राख्ने व्यवस्था गरेको

आइएलओको सिफारिस अनुसार  साउदी अरेविया गन्तव्य मुलुकहरु मध्ये त्यस्तो मुलुक हो जसले भिषाको व्यापार हुने पद्धतीलाई सरल बनाउनु पर्दछ आप्रवासन प्रकृयालाई सरल बनाई विचौलियाहरुको तहलाई कम गर्दै लागतलाई घटाउनु पर्दछ

थप जान्नुहोस् आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री यहाँ