तल दिइएको तालिकाले साउदी अरेवियाले गरेको द्धिपक्षिय श्रम सम्झौताको जानकारी दिन्छ

फिलिपिन्स, २०१३ घरेलु कामदार भर्ना सम्वन्धि सम्झौता

उद्धेश्यः साउदी रोजगारदाता फिलिपिनो घरेलु कामदारको अधिकार संरक्षण गर्ने दुई पक्षबीच करार अनुरुपका सम्वन्ध व्यवस्थीत गर्ने 

-कानून, नीति तथा निर्देशिका बमोजिम घरेलु कामदार भर्ना गर्ने प्रवन्ध, रोजगारीका लागि लिने, रोजगारीमा लगाउने व्यवस्था समेटिएको

भारत, २०१४  घरेलु कामदार भर्नाका लागि सहयोग गर्ने सम्झौता

उद्धेश्यः घरेलु कामदारको अभाव हुन नदिन सहज बनाउने

-मानक रोजगार सम्झौताको प्रामाािणकता तथा लागु गराउन सुनिश्चित गर्ने विषय समावेश, भर्ना शुल्क,

- कानून विपरित काम गर्ने बैदेशिक रोजगार व्यवसायीलाई गरिने कारवाही तथा विचौलियाले गर्ने ठगिबाट बचाउने , न्यूनतम वेतन उपलव्ध गराउने, कार्यसमय, तलवी छुट्टी तथा गुनासो व्यवस्थापन प्रणाली

इण्डोनेसिया, २०१४  

उद्धेश्यः ईण्डोनेसियाली घरेलु कामदारलाई रोजगारीमा राख्न उपयुक्त पद्धती स्थापित गर्ने, उनीहरुको अधिकारको रक्षाको प्रवन्ध गर्ने तथा उनीहरुको रोजगारदाताको अधिकारको रक्षा गर्ने र मानक रोजगार करारपत्र तयार पार्ने

श्रीलंका : घरेलु कामदार भर्ना गर्न भएको द्धिपक्षिय सम्झौता 

भियतनाम, नाइजर, जिबुटी, बंगलादेश चाड २०१६ ; घरेलु कामदार भर्ना गर्न भएको द्धिपक्षिय सम्झौता