तलको टेवलले कतारले विभिन्न मुख्य गन्तव्य मुलुकहरुसँग गरेको द्धिपक्षिय श्रम सम्झौताका बारेमा जानकारी दिन्छ

मोरक्को, सन् १९८१  अन्तराष्ट्रिय सम्झौता; कतारमा काम गर्ने मोरक्कोका कामदारको भर्नालाई यसले व्यवस्थीत गर्दछ

ट्युनिसिया, १९८१  अन्तराष्ट्रिय सम्झौता;  कतारमा काम गर्ने ट्युनिसियाका कामदारको भर्नालाई यसले व्यवस्थीत गर्दछ

सुडान, १९८१ अन्तराष्ट्रिय सम्झौता;   कतारमा काम गर्ने सुडानका कामदारको भर्नालाई यसले व्यवस्थीत गर्दछ

सोमालिया, १९८३  अन्तराष्ट्रिय सम्झौता; कतारमा काम गर्ने सोमालियाका कामदारको भर्नालाई यसले व्यवस्थीत गर्दछ

भारत, १९८५  अन्तराष्ट्रिय सम्झौता; कतारमा फिलिपिन्सका नागरिकको रोजगार सम्वन्धी विषय समेटिएको छ

फिलिपिन्स, १९९७ अन्तराष्ट्रिय सम्झौता; कतारमा फिलिपिन्सका नागरिकको रोजगार सम्वन्धी विषय समेटिएको छ

सिरिया अरव गणतन्त्र, २००८  अन्तराष्ट्रिय सम्झौता; यस एमओयूले दुई देशबीच निम्न विषयका अनुभव, सुचना तथा अध्ययनलाई एकापसमा आदानप्रदान गर्ने व्यवस्था गरेको    . श्रम निरिक्षण  . व्यवसायजन्य स्वास्थ्य, सुरक्षा . श्रम सम्वन्ध  

सिरिया अरव गणतन्त्र, २००९  अन्तराष्ट्रिय सम्झौता; यस अतिरिक्त प्रोटोकलले कुनै पनि कामदारको वर्क परमिटको समयावधि सकिएको वा नीजको व्यवहार कतारको सुरक्षा विपरित भएमा त्यस्ता व्यक्तिलाई कतार सरकारले स्वदेश फर्काउन सक्ने अधिकार दिएको

सुडान, २०११  अन्तराष्ट्रिय सम्झौता;   यस अतिरिक्त प्रोटोकलले कतार र सुडानबीच कामदार भर्नाको आयामलाई समेटेको छ । यसले कतार सरकारलाई वर्क परमिटको समयावधि सकिएका तथा कतारको सुरक्षा विपरित व्यवहार गर्ने जुनसुकै सुडानी कामदारलाई स्वदेश फिर्ता गर्ने अधिकार दिएको छ

पूर्व युगोस्लाभ गणतन्त्र मेसेडोनिया, २०११ अन्तराष्ट्रिय सम्झौता; यसमा कतारमा रोजगारीका लागि भर्ना हुने मोरक्कोका नागरिकको भर्ना प्रकृया तथा अवस्थाका बारेमा समेटिएको छ 

जनगणतन्त्र चीन, २०११  यसले सन् २००८ अन्तराष्ट्रिय सम्झौता; जुन २३ तारिखमा दोहामा भएको कतारमा चिनिया कामदारले काम गर्ने सम्वन्धमा गरेको सम्झौतालाई अनुमोदन गरेको छ

नेपाल, २०१२ अन्तराष्ट्रिय सम्झौता;  यसले सन् २००८ जनवरी २० तारिकमा भएको कतारमा नेपाली कामदार पठाउने सम्वन्धि सम्झौतालाई अनुमोदन गरेको छ

गाम्वीया, २०१२ अन्तराष्ट्रिय सम्झौता; यसले सन् २०१० मे तारिकमा भएको कतारमा गाम्वीयाली कामदार पठाउने सम्वन्धि सम्झौतालाई अनुमोदन गरेको

ईथोपिया, २०१३  अन्तराष्ट्रिय सम्झौता; यसले कतारमा ईथोपियाली कामदारलाई कतारमा रोजगारीमा लगाउने सम्वन्धि व्यवस्थालाई समेटेको छ

जोर्डन, २०१३   अन्तराष्ट्रिय सम्झौता;  श्रम क्षेत्रमा आपसी सहयोग समन्वयका बारेमा भएको एमओयू

अल्वानिया, २०१५  अन्तराष्ट्रिय सम्झौता;  कतारमा अल्वानियाली कामदार भर्ना गर्ने विषयलाई व्यवस्थीत गर्ने