,....................... का लागि यो लेख हेर्नुहोस्

मुख्य देखिएको विषय आप्रवासी कामदारसँग असुलिने चर्को भर्ना शुल्क हो, विशेषगरी वर्क परमिटी(डव्लुपी) को आवेदन दिनेहरुसँग यस्तो शुल्क बढी लिने गरिन्छ  स्थानीय गैरसरकारी संस्थाहरु जस्तै टीडव्लुसीटु ले कामदारको बीचमा थुप्रै सर्वेक्षणहरु गरेको यसले कामदारहरुलाई आफ्नो भर्ना शुल्क उठाउन १६ १७ महिनासम्म लाग्ने गरेको देखाएको आधिकारिक रुपमा रोजगार कम्पनी ऐन(१९५८) ले कामदारसँग प्रतिवर्ष एक महिनाको तलव वरावर मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको  यसमा मुख्य समस्या भनेको सिंगापुरमा कामदार पठाउने कम्पनीहरु सिंगापुर बाहिर हुने भएका कारण कानून उल्लंघन गरेपनि तिनिहरुलाई कानूनी दायरामा ल्याउन सकिन्न

अर्को समस्या भनेको पासपोर्ट श्रमिकको ईच्छाविपरित राखिनु हो यद्यपी आप्रवासी कामदारको कागजात 'सम्भव भएसम्म छिटो' उनीहरुलाई फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था तर 'जायज बहाना' मा एजेन्सीहरुले कामदारको स्वतन्त्रतालाई नियन्त्रति गर्ने गर्दछन्

यसैगरी केहि घटनाहरुको अध्ययनबाट लेभी, दासता जस्ता माध्यमको प्रयोग गरी भर्ना प्रकृयाको रकम उठाउन कामदारको तलवबाट रकम काटिएको पाइएको थियो  बहुसंख्यक समस्या खेप्नेहरुमा ईम्प्लोयमेण्ट पासेज(ईपी) तथा एस-पास भिषामा नभई 'न्यून दक्षता' भएका कामदारहरु जो सिंगापुरमा वर्क परमिट(डव्लुपी) भिषा अन्तर्गत रोजगारीको खोजिमा रहेकाहरुले भोगेका छन्     

थप जान्नुहोस् आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री यहाँ