,....................... का लागि यो लेख हेर्नुहोस्

तल दिइएको तालिकाले आप्रवासी कामदार सम्वन्धि सान्दर्भिक राष्ट्रिय कानून, भर्ना प्रकृयालाई नियमित गर्ने व्यवस्था, सुरक्षित बनाउन गरेका व्यवस्थाहरु(जस्तै पूर्व प्रस्थान तालिम, बीमा योजना लगायत) का बारेमा जानकारी समेटेको

विदेशी कामदार आवास (छात्रावास) ऐन २०१५ विदेशी कामदारहरुका लागि आवास सञ्चालकहरु तथा तत्सम्बन्धि घटनाहरुसँग सम्वध्द मामलाहरुको नियमन गर्ने प्रयोजनका लागि बनेको ऐन ।

कार्यथलोमा हुने दुर्घटना क्षतिपूर्ति ऐन(डव्लुआइसीए), २००८  ; यस ऐनले कार्यथलोमा चोटपटक लागेका कामदारलाई दावी क्षतिपूर्ति उपलव्ध गराउने सम्वन्धि व्यवस्था गरेको छ

विदेशी कामदारका लागि रोजगारी सम्वन्धि ऐन (१९९०) ; यस ऐनमा काम गर्ने अनुमतिपत्र दिने(आवेदन, रद्ध, स्वास्थ्य बीमा, लेभी तथा घरफिर्तिको) मार्गचित्र समेटिएको छ ।

रोजगार ऐन (१९७०) ; यस ऐनले सवै कामदारलाई उनीहरुको पेशा र पदका लागि आवश्यक नियम र शर्तहरुलाई प्रष्ट्याएको र व्यवस्थीत गरेको छ

अध्यागमन ऐन(१९६३)अध्यागमन सम्वन्धि यो ऐन भागमा विभाजित यसमा सिंगापुरमा प्रवेश सो मुलुकबाट बाहिरिने विषय समेटिएको

रोजगार कम्पनी ऐन, १९५८यस ऐनले रोजगारदाता कम्पनीहरुलाई ईजाजत दिने, नियमन गर्ने यससँग सम्वन्धित विषयहरुलाई समेटेको