,....................... का लागि यो लेख हेर्नुहोस्

आप्रवासी कामदारहरुको प्रमुख रोजाईको गन्तव्य मुलुक हुनुका वावजूद हङकङले केवल एउटा मात्र द्धिपक्षिय श्रम सम्झौता गरेको यसका अलावा चीनको कतार, अष्ट्रेलिया, मोरिसस, मलेसिया दक्षिण कोरियासँग सम्झौता रहेको

न्यूजिल्याण्ड, सन् २०१०यस सम्झौताले हङकङ, चीन न्यूजिल्याण्डबीच श्रमको क्षेत्रमा आपसी सहयोग, परामर्श, असल अभ्यासहरु एकापसमा आदानप्रदान गर्ने तथा भ्रमण गर्ने विषयमा सहकार्य गर्ने उद्धेश्य राखेको आपसी सहयोगको ठोस गतिविधिका बारेमा भविष्यमा निर्णय हुने सम्झौतमा उल्लेख