,....................... का लागि यो लेख हेर्नुहोस्

चीनको स्वशासित क्षेत्र भएका कारण हङकङ एक विशेष मामिला हो हङकङलाई उच्चस्तरको स्वायत्तता यद्यपी केहि विशेष विषयहरु उदाहरणका लागि परराष्ट्र मामिला जस्तो विशेष विषयमा चीन जिम्मेवार हुन्छ हङकङको आधारभूत कानुन अनुशार क्षेत्रलाई "सम्वध्द वाहिरी/वाह्य मामलाहरुमा स्वयं (चिनको एक अभिन्न तर स्वशासित क्षेत्र) ले निर्णय लिन सक्ने" (दफा ११३) अधिकार आप्रवासन नीति ति मध्येकै एक हो  

तल दिइएको टेवलले आप्रवासी कामदार सम्वन्धि सान्दर्भिक राष्ट्रिय कानून, भर्ना प्रकृया, सुरक्षित बनाउन गरेका व्यवस्थाहरु(जस्तै पूर्व प्रस्थान तालिम, बीमा योजना लगायत) का बारेमा जानकारी समेटेको

आप्रवासन अध्यादेश; यसले आप्रवासन र स्वदेश फिर्तासम्वन्धि व्यवस्था गरेको छ

रोजगार अध्यादेशयसले कामदारको वेतनको सुरक्षाको प्रत्याभूति गर्दछ, रोजगारी रोजगारदाता कम्पनीको सामान्य अवस्थाको नियमन गर्दछ यससँग सम्वन्धि विषयहरु व्यवस्थापन गर्दछ

न्यूनतम वेतन अध्यादेश; यसले प्रतिघण्टा प्राप्त हुने ज्यालाको व्यवस्था गर्दछ र न्यूनतम वेतन आयोग गठन गरेको छ