तल दिइएको टेवलले आप्रवासी कामदार सम्वन्धि सान्दर्भिक राष्ट्रिय कानून, भर्ना प्रकृया, सुरक्षित बनाउन गरेका व्यवस्थाहरु(जस्तै पूर्व प्रस्थान तालिम, बीमा योजना लगायत) का बारेमा जानकारी समेटेको

कामदार क्षतिपूर्ति -आप्रवासी कामदारको क्षतिपूर्ति योजना_ -बीमा_ आदेश २००५ (पियू() ४५/०५) २००५ कुनै आप्रवासी कामदारको मृत्यु भएमा वा दुर्घटनामा परेमा उपलव्ध गराउनु पर्ने रकम तथा सुविधाको व्यवस्था यसमा गरिएको छ ।

श्रम अध्यादेश, सवाह । मलेसियाली आप्रवासन कोष अन्तर्गतको सुचना १९६६, नं एस ३, १९८७ ; आप्रवासी कामदार भर्ना गर्ने चाहनेहरुलाई अनुमति पत्र प्रदान गर्ने कार्य गरेको छ । यसले आप्रवासी कामदारको संख्या, उनीहरुको बसोवासको व्यवस्था, वेतन दर लगायतका बारेमा जानकारी दिन्छ । 

रोजगार (बन्देज) ऐन, १९६८ (कानून ३५३) (संशोधन १९८८) १९६८; रोजगार अनुमति प्रदान गर्ने, दर्ता गर्ने तथा गैर मलेसियन नागरिकका लागि बन्देजहरुको व्यवस्था यसले गरेको छ । यो सन् १९६८ को सोही प्रकृतिको कानूनको संशोधित कानून हो ।

अध्यागमन ऐन, १९५९/६३ (कानून १५५) यसले मलेसियामा हुने आप्रवासनका विविध पक्षलाई नियन्त्रीत गर्दछ । यो ६ भागमा बाँडिएको छ । पहिलो भागमा प्रारम्भीक विषयहरु समेटिएको छ । दोश्रो भागमा मलेसियामा प्रवेश तथा मलेसियाबाट फर्किने विषय समेटिएको छ । चौथो भागमा मलेसिया आउने प्रकृया समेटिएको छ । छैठौं भागमा छुटेका विषयहरु (अन्य) समेटिएका छन् ।