तलको टेवलले मलेसियाले विभिन्न मुख्य गन्तव्य मुलुकहरुसँग गरेको द्धिपक्षिय श्रम सम्झौताका बारेमा जानकारी दिन्छ

कम्वोडिया  २०१५कामदारको भर्ना, रोजगारी, भर्ना अवस्था, रोजगार सम्झौता पत्र, रोजगारको समयावधि, आर्थिक व्यवस्थापन

कम्वोडिया २०१४मलेसियामा घरेलु काममा कामदार भर्ना गर्ने सम्वन्धमा

 

ईण्डोनेसिया २००६ईण्डोनेसियाली घरेलु कामदार भर्ना तथा उनीहरुलाई रोजगारीमा लगाउने सम्वन्धमा

थाईल्याण्ड २००३;  एमओयू  थाई श्रमिकबारे

भियतनाम २००३;  द्धिपक्षिय सम्झौता  श्रम  सम्वन्ध बारे

भारत २००९रोजगार, सुरक्षा, मलेसियामा कार्यरत भारतीय कामदार तथा भारतमा काम गर्ने मलेसियाली कामदारको कल्याणकारी व्यवस्था सम्वन्धमा

बंगलादेश २०१५; एमओयू  श्रम बजारमा कामदार आपूर्ति

पाकिस्तान २००३; एमओयू  कामदार आपूर्ति