यद्यपी कानून अनुसार मेनपावर कम्पनीहरु लाइसेन्स लिएर सञ्चालन हुनुपर्दछ, तरपनि मनपरी प्रवृत्ति कायम सन् १९९५ देखि लगाइएको मेनपावर कम्पनीहरुले कामदार आपूर्ति गर्ने बन्देजलाई पुनः हटाइएको ।आउटसोर्सिङ कम्पनीहरुको संख्या सन् २००५ को एक नीति पश्चात अत्यन्तै धेरै बृद्धि भएको सो नीति अनुसार ५० जना भन्दा कम कामदार आपूर्ति गर्ने कम्पनीहरुले सिधै उत्पत्तिको मुलुकबाट वा आउटसोर्सिङ कम्पनी मार्फत गर्न पाउने व्यवस्था भर्ना पद्धतीलाई छरितो लचिलो बनाउने उद्धेश्यले गरिएको यो व्यवस्थाले शोषण तथा धेरै शुल्क लिने कार्यलाई सरकारको नियन्त्रण भन्दा बाहिर पुर्याइदिएको यसले आउटसोर्स गर्ने कम्पनीहरुलाई प्रदान गरिने लाइसेन्स तथा वर्क परमिट दिने व्यवस्था रोकिएको सन् २०१३ देखि आउटसोर्सिङको व्यवस्था हटाइएको

मलेसियाको ११ औं योजनाले यस नीतिमा परिवर्तन गरेको थियो त्यसले मानव संशाधन मन्त्रालयलाई प्रवासी श्रमिक (आप्रवासी कामदार) को भर्ना प्रकृयाको जिम्मेवार निकाय तोकेको आउटसोर्सिङ कम्पनी तथा अन्य विचौलियाहरुको भूमिकालाई पूर्णत निषेध गरियो यद्यपी हाल सञ्चालनमा रहेका आउटसोर्सिङ कम्पनीहरुले सन् २०२१ सम्मका लागि वैधानिक रुपमा काम गर्ने लाइसेन्स प्राप्त गरेका छन् त्यस्ता कम्पनीहरुले उपयुक्त बसोबासको सुविधा, नियमित तलव, हिंड्डुलमा स्वतन्त्रता तथा कानून अनुसार न्यूनतम तलव नदिने समेत गरेका छन्

बीमा तथा स्वास्थ्य सुविधा नपाउनु आप्रवासी कामदारले भोगिरहेको ठूलो समस्या हो तर सन् २०१२ देखि आप्रवासी कामदारलाई अस्पताल भर्ना हुने, आवश्यक परेमा शल्यकृयाको सुविधा दिनुपर्ने कानूनी व्यवस्था यसरी उपचार गराउँदा लाग्ने खर्च रोजगारदाता वा कामदारले तिर्नुपर्दछ श्रमिकको न्यूनतम अधिकारबाट समेत बञ्चित घरेलु कामदारहरु काम गर्ने समय, साप्ताहिक रुपमा आराम गर्ने छुट्टी, सार्वजनिक विदा, बार्षिक विदा, विरामी विदा, न्यूनतम तलव तथा सामाजिक सुरक्षाबाट वञ्चित छन् हालै श्रम क्षेत्रमा गरिएको सुधार अनुरुप रोजगारदाताले श्रमिकको तलवबाट लेभी शुल्क कटौति गर्न नपाउने व्यवस्था गरेबाट श्रमिकहरुको आम्दानी बृद्धि हुनेछ

थप जान्नुहोस् आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री यहाँ