प्रस्तुत तालिकाले ईण्डोनेशियाले हस्ताक्षर गरेको विद्यमान द्धिपक्षिय श्रम सम्झौतको जानकारी दिन्छ

साउदी अरेविया २०१४ईण्डोनेशियाली घरेलु कामदारलाई रोजगारीमा लगाउने उनीहरुको सुरक्षाका सम्वन्धमा द्धिपक्षिय सम्झौता

दक्षिण कोरिया  २०१०दुई देशका सरकारबीच रोजगार अनुमति प्रणाली(ईपिएस) मार्फत कामदार पठाउने सम्झौता, पठाउने निकाय, लागत खर्च, श्रम सम्झौता, भिषा, बीमा सम्वन्धि विषय

जोर्डन, २००९; ईण्डोनेशियाली घरेलु कामदारलाई रोजगारीमा लगाउने र उनीहरुको सुरक्षा

युएई, २००७ईण्डोनेशियाली नागरिकले युएईमा रोजगारी गर्ने विषयमा दुई देशबीच भएको सम्झौता

कतार, २००८कतारमा ईण्डोनेशियाली कामदारको व्यवस्थापन सम्वन्धमा भएको सम्झौता

अष्ट्रेलिया; ईण्डोनेशियाली सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारीको दक्षता अभिवृद्धिका लागि ईण्डोनेशिया र अष्ट्रेलियामा अवस्थीत विशिष्ट तालिम परियोजना

जापान, २००८; 'काङ्गोसी' तथा 'काईगोफ' का लागि ईण्डोनेशियाली उम्मेदवारको परिचालन/तैनाती तथा स्विकृति प्रदान गर्दछ ।

मलेसिया, २००६; ईण्डोनेशियाली घरेलु कामदारलाई रोजगारीमा लिने सम्वन्धि सम्झौता

ताईवान, २००४; ताईपेईमा रहेको ईण्डोनेशियाली आर्थिक तथा व्यापार कार्यालय ईण्डोनेशियामा अवस्थीत ताईपेई आर्थिक तथा व्यापार कार्यालयबीच कामदार भर्ना, उनीहरुलाई रोजगारीमा लगाउने ईण्डोनेशियाली कामदारको सुरक्षाका बारेमा गरिएको सम्झौता