आप्रवासी कामदारका रुपमा यात्रा सुरु गर्नुअघि थुप्रै कागजातहरु आवश्यक पर्दछः

  • राहदानी(पासपोर्ट)
  • रोजगार सम्झौता
  • काम गर्न पाउने भिषा
  • स्वास्थ्य परिक्षण
  • बैदेशिक कामदार परिचयपत्र

यसवाहेक, कानूनले बैदेशिक रोजगार व्यवसायी कम्पनीहरुले पूरा गर्नुपर्ने दायित्व तोकेको छः

  • सम्भावित आप्रवासी कामदारहरुसँग रोजगारी सम्वन्धि सम्झौता गर्नुपर्दछ(दफा ३८, उपदफा )
  • हरेक सम्झौताको प्रति तथा रिपोर्ट जनशक्ति मन्त्रालयमा बुझाउनु पर्दछ(दफा ३८, उपदफा , दफा ५४, उपदफा )
  • बैदेशिक रोजगारमा जान आवश्यक कागजी प्रकृया पूरा भएको विषयमा यकिन गर्नुपर्ने(दफा ६५

कानूनले पूर्व प्रस्थान तालिम प्रदान गर्ने दायित्व सरकारको हुने व्यवस्था गरेको (दफा ६९(), कानून नं ३९ २००४) दुईवटा संस्थालाई त्यस्तो तालिम दिने भनेर तोकिएको पहिलो विएनपीटुटीकेआई, जो दुई देशबीचको सरकारबीच भएको सम्झौता अनुसार कामदार पठाउनेहरुलाई तालिम दिन्छ दोश्रो जनशक्ति मन्त्रालयले बैदेशिक रोजगार व्यवसायी कम्पनीसँगको साझेदारीमा हुने तालिम जसले बैदेशिक रोजगारमा जाने सवैलाई त्यस्तो तालिम दिने जिम्मेवारी कानून अनुसार यस्तो तालिम २० घण्टाको हुनुपर्दछ, निःशुल्क बैदेशिक रोजगारमा प्रस्थान गर्नु दुई हप्ता पूर्व भन्दा ढिलो हुनुहुन्न

ईण्डोनेशियाली कामदारलाई गरिने गलत व्यवहारको संख्या उच्च रहेका कारण, यस मुलुकले सन् २०१७ सम्ममा घरेलु काममा जान अन्त्य गर्ने लक्ष्य राखेको उच्च दक्ष कामदार बनाउने खालका तालिमहरु सुरु गरेको दुई देशबीचको समन्वयको अभाव कानूनमा हुने भिन्नताका कारण आप्रवासी कामदारहरु गन्तव्य मुलुकमा आफूले पाउने अधिकारको बारेमा बेखवर हुने गरेका छन् गन्तव्य मुलुकमा धेरै संघसंस्थाहरु एदाहरणका लागि हङकङको हेल्पर फर डोमेस्टीक वर्करले कसरी आफ्नो अधिकार प्राप्त गर्न सकिन्छ भनेर आप्रवासी कामदारका लागि निःशुल्क कानूनी सहायता उपलव्ध गराउँछ

आप्रवासी कामदारहरुका लागि मार्गदर्शन नामको हाते पुस्तिका(भाषा ईण्डोनेशिया) ले सुरक्षित आप्रवासको प्रकृयाका बारेमा जानकारी दिन्छ