Lucky H.R. Solution Pvt. Ltd
52 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
Licensed agency
Address
Lalitpur-3, Jawalakhel.
फोन नम्वर
उद्गम मुलुक(उत्पत्तीको मुलुक)
ईमेल
info@luckyhrsolution.com
मलाई एजेण्टले नेपालमा भनेजस्तो काम पनि भएन र तलव पनि पाइन । धेरै गाह्रो थियो काम । तर म ठगिएँ । त्यसैले न म यो मेनपावर कम्पनीबाट जान भन्छु न त साउदी अरव जान नै । नेपाली यस्तो काममा विना काममा दु:ख पाउन जाने मात्रै हो जस्तो लाग्छ ।