Al Asmacs Company Pvt. Ltd
9 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
साउदीमा काम धेरै गाह्रो छ, ओभरटाइम काम पनि थिएन । त्यसैले सोचेजति कमाउन सकिन । अव म युरोप जाने विचारमा छु ।