Fazal International Pvt. Ltd
5 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
साउदीमा गाडी चलाउनेलाई राम्रो छैन । धेरै जोखिम छ । ठूलो गाडी चलाउन गाह्रो छ । काम गरे अनुसार पैसा छैन । अरु देश जानु, गाडी चलाउने काम गर्न साउदी नजानु ।