Continental Mercantile Pvt. Ltd.
5 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
मैले भनेकै काम पाएँ, भनेकै तलव पनि पाएँ । ओमनमा काम गर्न पनि सजिलो भयो । तर अव देशमै केहि गर्ने विचारमा छु । केहि समय हेर्छु भएन भनें फेरी पनि ओमन नै जान्छु ।