Force One Pvt. Ltd.
6 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
License info has not been updated
Address
Kathmandu-9, Sinamangal.
फोन नम्वर
उद्गम मुलुक(उत्पत्तीको मुलुक)
ईमेल
forceone@mcmail.com.np
म गएको कम्पनीमा काम राम्रै थियो । तलव पनि समयमै दिन्थ्यो । तर म अव विदेश जान्न । विदेश जाने भएमा तालिम लिएर, काम जानेर मात्र जानुहोला । नभए दु:ख पाइन्छ ।