म साउदी अरवमा कुकको काममा भनेर गएको थिएँ । काम भनेकै पाएँ । तलव पनि भनेकै दियो । म करार सकेर फर्केको हुँ । अव विदेश जान युरोपतिर राम्रो काम पाए जाने भनेर खोज्दैछु । हेरौं के हुन्छ ।
Reviewed by
अज्ञात
मार्च 2018
नयाँ प्रतिकृया थप्नुहोस्
File a complaint in agency page
RecruitmentAdvisor is working together with HAMSA by Migrant Forum in Asia (MFA) to provide support and assistance to workers who want to report violation of rights. You will be directed to the complaint form.
म साउदी अरवमा कुकको काममा भनेर गएको थिएँ । काम भनेकै पाएँ । तलव पनि भनेकै दियो । म करार सकेर फर्केको हुँ । अव विदेश जान युरोपतिर राम्रो काम पाए जाने भनेर खोज्दैछु । हेरौं के हुन्छ ।