Rose Overseas Pvt. Ltd.
8 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
Licensed agency
Address
Kathmandu -4, Chappal Kharkhana
फोन नम्वर
उद्गम मुलुक(उत्पत्तीको मुलुक)
ईमेल
roseoverseas@yahoo.com
नेपालमा भन्दा धेरै गर्मी छ साउदीमा । खुल्ला ठाउँमा काम गर्न धेरै गाह्रो छ । सेक्यूरिटी गार्डको काममा धेरै विचार गरेर मात्र जानु राम्रो हुन्छ । काम अनुसारको दाम छैन । मलाई १६ सय रियाल तलव हुन्छ भनेर पठाएको थियो तर १२ सय मात्र दियो । ठगिमा परें ।