SUNRISE H.R. SOLUTION PVT.LTD.
1 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
सेक्यूरिटी गार्डको काम धेरै गाह्रो छ । पैसा काम गरे अनुसार कम हुन्छ । १२ घण्टा ड्यूटी गर्नुपर्छ । अरु नै काममा जाँदा राम्रो । इज्जत पनि छैन कामको ।