,....................... का लागि यो लेख हेर्नुहोस्

रोजगार अनुमति प्रणाली (ईपिएस) को भर्ना प्रकृयाका बारेमा विस्तृतमा जानकारी यसमा  हेर्न सक्नुहुन्छ श्रम आप्रवासनका लागि दक्षिण कोरिया जानका लागि केहि मापदण्ड पुरा गर्नुपर्ने हुन्छ, जस्तै १८ बर्ष उमेर पुरा भएको, कुनै फौजदारी अभियोग नलागेको तथा कोरियाली भाषा परिक्षा उत्तिर्ण गरेको मापदण्डको पूर्ण सूची यहाँ हेर्नुहोस्

यदि तपाई दक्षिण कोरियामा रोजगारीका लागि जान ईच्छुक हुनुहुन्छ भनें यी सुझाव उपयोगि हुनसक्छन्:

  • भिषा जारी भएको पुष्टि हुने कागजात (सीसीभीआई) नलिई दक्षिण कोरिया प्रस्थान गर्नुहुन्न यस्तो कागजात रोजगारदाता मार्फत दक्षिण कोरियाली सरकारले जारी गर्दछ
  • मानक श्रम ऐन अनुरुप वेतन, काम गर्ने समय, विदा तथा कार्यथलोका बारेमा जानकरी नसमेटिएको रोजगार सम्झौता स्वीकार नगर्नुहोस्
  • दक्षिण कोरियामा आइपुगेपछि तपाई न्यूनतम २० घण्टा समयको रोजगार तालिममा सहभागि हुनु पर्दछ
  • तपाईको रोजगारदाता वा कम्पनी निलम्वनमा परेमा वा बन्द भएमा, यदि तपाईले वेतन नपाएमा वा यस्तै तर्कसँगत कारणका आधारमा तपाईले रोजगारदाता परिवर्तन गर्न पाउनुहुन्छ
  • कुनै एजेण्टले भर्ना शुल्क मागेमा सचेत हुनुहोस् रोजगार अनुमति प्रणाली अनुसार दुई देशका सरकारबीच समन्वयका आधारमा यस्तो भुक्तानी हुने गर्दछ   

Korea 4 Expats website बाट कोरियामा रोजगारीका लागि जान ईच्छुक वा कोरियामा बसिरहेकाहरुले धेरै जानकारी पाउन सक्छन् सान्दर्भिक कानूनका बारेमा थोमसन रोयटर्स व्यवहारिक कानून वेभपेजबाट विस्तृत सिंहावलोकन  प्राप्त हुन्छ जहाँ प्रायः सोधिइने प्रश्नहरुको उत्तर पनि

आइएलओले प्रकाशन गरेको स्मार्ट रेमिट्यान्स गाइड  ले प्रवासी श्रमिक(आप्रवासी कामदार)हरुलाई दक्षिण कोरियाबाट वैधानिक माध्यम मार्फत विप्रेशण (रेमिट्यान्स) पठाउने प्रकृयाका बारेमा जाकनारी दिने उद्धेश्य राखेको यसको उद्धेश्य आप्रवासी कामदारलाई स्वदेशमा सुरक्षित रुपमा विप्रेशण पठाउने क्षमता बृद्धि गर्नु, लागतका बारेमा सचेत बनाउनु पारदर्शी बनाउनु  हो