Bridge Sky International Pvt. Ltd.
3 reviews
Degree of respect for workers rights in the country based on ITUC Global Rights Index
3
Ukiukaji wa haki wa kawaida
More info about the Index
Licensed agency
Address
Kathmandu-9, Airport.
Phone number
Country
Email
admin@bridgeskyint.com.np
स्काफोल्डिंगको काम राम्रोसँग सिकेर गयो भनें कमाई राम्रै हुने रहेछ । म नेपालमा तालिम लिएर सीप परिक्षा पास गरेर गएको थिएँ । कतारमा गर्मी त धेरै हुन्छ, खुल्ला ठाउँमा झुण्डिएर काम गर्नुपर्छ । तर त्यहि काम गर्न भनेर गएको हो । तीन बर्ष काम गरेर फर्केको हुँ । अव फेरी पनि राम्रो अफर पाएँ भनें जान्छु ।