SUBAS HUMAN RESOURCES PVT. LTD.
1 reviews
Degree of respect for workers rights in the country based on ITUC Global Rights Index
3
Ukiukaji wa haki wa kawaida
More info about the Index
म वैदेशिक रोजगारमा सन् २०१४ देखि छु । पहिले अर्कै मेनपावर कम्पनीबाट मलेसिया नै गएको थिएँ । मलेसिया देश मलाई राम्रो लाग्छ । यहाँ सुरक्षाको कुरामा अलिक जोगिनु पर्छ, अरु कुरामा मलाई समस्या भएन ।