मलाई भनेको नै काम र तलव पाएँ । तर कुवेतमा धेरै गाह्रो काम गर्न । गर्मी धेरै छ । बाहिरको काम गर्न नजानु नै राम्रो लाग्यो मलाई । बाँकी त आफैं बुझेर राम्रो मेनपावर कम्पनी खोजेर जाने हो ।
Reviewed by
Anonymous
August 2022
Over all my recruiter was good, we paid reasonable cost.
Reviewed by
Anonymous
August 2022
Over all my recruiter was good, we paid reasonable cost.
Reviewed by
Anonymous
August 2022
Over all my recruiter was good, we paid reasonable cost.
Reviewed by
Anonymous
December 2021
I didn't get anything as promised .
Reviewed by
Anonymous
December 2021
सहमति गरेअनुसार केही पनि भएन ।
Reviewed by
Anonymous
December 2021
सहमति गरेअनुसार केही पनि भएन ।
Reviewed by
Anonymous
December 2021
सहमति गरेअनुसार केही पनि भएन ।
Reviewed by
Anonymous
December 2021
सहमति गरेअनुसार सबै कुरा भएन ।
Reviewed by
Anonymous
December 2021
म्यानपावर ले मलाई झुठ बोल्यो , Transport कम्पनी को Visa भनेर पठायो तर Construction कम्पनी मा रहेछ आए पछी काम गर्नु नै पर्यो
Reviewed by
Anonymous
November 2021
Manpower धेरै झुट बोल्यो , म Driver हो , मलाई Transport कम्पनी भनेर COnstruction कम्पनी मा पठयो , तर पनि काम गर्न नै पर्यो गरी रहेकोछु ।
Add new comment
File a complaint in agency page
RecruitmentAdvisor is working together with HAMSA by Migrant Forum in Asia (MFA) to provide support and assistance to workers who want to report violation of rights. You will be directed to the complaint form.
मलाई भनेको नै काम र तलव पाएँ । तर कुवेतमा धेरै गाह्रो काम गर्न । गर्मी धेरै छ । बाहिरको काम गर्न नजानु नै राम्रो लाग्यो मलाई । बाँकी त आफैं बुझेर राम्रो मेनपावर कम्पनी खोजेर जाने हो ।