तपाईले सेवा लिनुभएको एजेन्सी(मेनपावर कम्पनी) को सेवाका बारेमा तपाईको अनुभव हामी अपेक्षा गर्दछौं । यसले अन्य कामदारलाई ठीक तथा राम्रो एजेन्सी(मेनपावर कम्पनी)को पहिचान गर्नमा मद्दत पुग्नेछ । तपाईको समिक्षा साँच्चिकै गणना हुन्छ । तपाईको समयको लागि धन्यवाद ।