तपाईले सेवा लिनुभएको एजेन्सी(मेनपावर कम्पनी) को सेवाका बारेमा तपाईको अनुभव हामी अपेक्षा गर्दछौं । यसले अन्य कामदारलाई ठीक तथा राम्रो एजेन्सी(मेनपावर कम्पनी)को पहिचान गर्नमा मद्दत पुग्नेछ । तपाईको समिक्षा साँच्चिकै गणना हुन्छ । तपाईको समयको लागि धन्यवाद ।

भर्नाका बारेमा विस्तृत जानकारी

भर्ना शुल्क तथा सम्वन्धित लागतहरु

मैले भर्ना प्रकृयामा यी विषयका लागि शुल्क तिरें

रोजगार पूर्वको अभिमुखिकरण

मैले निम्नानुसारको सुचना रोजगारपूर्वको अभिमुखिकरण तालिममा प्राप्त गरे

रोजगार सम्झौता

मैले रोजगारी सुरु गर्नु अगाडी नै रोजगार सम्झौता पाएँ
रोजगार सम्झौता मैले बुझ्ने भाषामा थियो
रोजगार सम्झौतामा यी कुराहरु स्पष्ट रुपमा लेखिएका थिए

कार्यस्थलको अवस्था

मेरो राहदानी तथा अन्य व्यक्तिगत कागजात लिएको थियो
मैले भनिएअनुसारकै काम पाएँ
मैले भनिएअनुसारकै तलव पाएँ
कुनै उचित सुचना दिएर म रोजगारीबाट राजिनामा दिन स्वतन्त्र थिएँ
त्यहाँ म सदस्य हुन पाउने ट्रेड यूनियन थियो

श्रमिकको समिक्षा

म पुनः पहिले सेवा लिएकै मेनपावर कम्पनीको सेवा लिन सक्छु
म पुन पहिलेकै रोजगारदाताकहाँ फर्किन सक्छु
भविष्यमा म पुनः यस अगाडी गएकै मुलुकमा रोजगारीका लागि जान सक्छु

Others

Sectors