Dubai Overseas International Pvt. Ltd.
4 reviews
आईटीयू विश्वव्यापी अधिकार सूचकांकमा आधारित देशका श्रमिक अधिकारहरूको आदरको डिग्री
3
लगातार अधिकारको उल्लंघन
More info about the Index
Licensed agency
Address
Kathmandu-3, Basundhara.
फोन नम्वर
उद्गम मुलुक(उत्पत्तीको मुलुक)
ईमेल
dubaioverseasInter@gmail.com
म काम गर्ने कम्पनीले खानेकुरा प्याकिंगको काम गथ्र्यो । मलाई भने अनुसारकै काम र भनेकै तलव पाएँ । कुवेतमा सुरुमा म जाँदा म काम गर्ने कम्पनीमा अरु नेपाली थिएनन् । त्यसैले भाषामा अलिक गाह्रो भयो । विस्तारै हिन्दी भाषाले काम चल्यो । मेरो म्यानेजर केरलाको थियो । कम्पनी त राम्रै थियो, तर अव म विदेश नजाने, नेपालमा नै केहि गर्न सकिन्छ की भनेर हेर्ने प्रयासमा छु ।