RecruitmentAdvisor (भर्ती सल्लाहकार) बैदेशिक रोजगारीको खोजी गरिरहेकाहरुका लागि एजेन्सी(मेनपावर कम्पनी) हरु तथा श्रमिक अधिकारका बारेमा जानकारी हासिल गर्ने थलो(मञ्च) हो । RecruitmentAdvisor (भर्ती सल्लाहकार) विभिन्न मुलुकका सरोकारवाला संस्थाहरुले साझा प्रयासमा तयार पारेका हुन् । यसको समन्वय समुह चारवटा मुलुकहरु(हाल नेपाल, फिलिपिन्स, ईण्डोनेसिया तथा मलेसिया) मा रहेका छन् । ति समुहहरुले अन्य धेरै संस्थाहरुसँग समन्वय गरेर बढी भन्दा बढी श्रमिकहरुसम्म पुग्ने र अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) का] General Principles and Operational Guidelines for Fair Recruitment मा आधारित रहेर जनचेतना वृद्धि गर्ने कार्य गर्दै आएका छन् । यसैगरी श्रमिकहरुलाई च्भअचगष्तmभलतब्मखष्कयच मार्फत बैदेशिक रोजगारीको रोजगार प्रकृयाका बारेमा बढीभन्दा बढी व्यक्तिलाई जानकारी

१. श्रमिकको समिक्षाका आधारमा तयार पारिएको एजेन्सी(मेनपावर कम्पनी) हरुको रेटिङ(स्तरमापन) हेर्नुहोस् ।

२. तपाई जुन मुलुकमा रोजगारीका लागि जाँदै हुनुहुन्छ त्यहाँ तपाईले प्राप्त गर्ने अधिकारका बारेमा जानकारी लिनुहोस् ।

३. तपाईको अधिकार हनन् भएमा सहायताका लागि मद्धत माग्नुहोस् ।   

   हाम्रो तर्फबाट तपाई सवैलाई मर्यादित रोजगारीको शुभकामना ।

तपाईले के कुरा थाहा पाउन आवश्यक छ

कामदारहरूको कथा

भर्ती प्रक्रियामा आप्रवासी अधिकार उल्लंघनको सबैभन्दा सामान्य केसहरू यहाँ पढ्नुहोस्

थप जानकारी

निष्पक्ष भर्ती

(आइएलओ) का] General Principles and Operational Guidelines for Fair Recruitment 

थप जानकारी

संलग्न संस्थाहरु

RecruitmentAdvisor (भर्ती सल्लाहकार) विभिन्न मुलुकका सरोकारवाला संस्थाहरुले साझा प्रयासमा तयार पारेका हुन्

थप जानकारी