Recruitment Advisor (भर्ती सल्लाहकार) बैदेशिक रोजगारीको खोजी गरिरहेकाहरुका लागि एजेन्सी (मेनपावर कम्पनी) हरु तथा श्रमिक अधिकारका बारेमा जानकारी हासिल गर्ने थलो (मञ्च) हो । Recruitment Advisor (भर्ती सल्लाहकार) विभिन्न मुलुकका सरोकारवाला संस्थाहरुले साझा प्रयासमा तयार पारेका हुन् । यसको समन्वय समुह चारवटा मुलुकहरु (हाल नेपाल, फिलिपिन्स, ईण्डोनेसिया तथा मलेसिया) मा रहेका छन् । ति समुहहरुले अन्य धेरै संस्थाहरुसँग समन्वय गरेर बढी भन्दा बढी श्रमिकहरुसम्म पुग्ने र अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को General Principles and Operational Guidelines for Fair Recruitment मा आधारित रहेर जनचेतना वृद्धि गर्ने कार्य गर्दै आएका छन् । यसैगरी श्रमिकहरुलाई recruitmentadvisor.org मार्फत बैदेशिक रोजगारीको रोजगार प्रकृयाका बारेमा बढीभन्दा बढी व्यक्तिलाई जानकारी दिने काम गर्दै आएका छन् । Recruitment Advisor मा तपाईले :

१. श्रमिकको समिक्षाका आधारमा तयार पारिएको एजेन्सी (मेनपावर कम्पनी) हरुको रेटिङ (स्तरमापन) हेर्नुहोस् ।

२. तपाई जुन मुलुकमा रोजगारीका लागि जाँदै हुनुहुन्छ त्यहाँ तपाईले प्राप्त गर्ने अधिकारका बारेमा जानकारी लिनुहोस् ।

३. तपाईको अधिकार हनन् भएमा सहायताका लागि मद्धत माग्नुहोस् ।   

   हाम्रो तर्फबाट तपाई सवैलाई मर्यादित रोजगारीको शुभकामना ।

तपाईले के कुरा थाहा पाउन आवश्यक छ

श्रमिकहरुको कथा

भर्ती प्रक्रियामा आप्रवासी श्रमिकहरुकोअधिकार उल्लंघनको घटनाहरु यहाँ पढ्नुहोस्

थप जानकारी

निष्पक्ष भर्ती

(आइएलओ) को General Principles and Operational Guidelines for Fair Recruitment 

थप जानकारी

संलग्न संस्थाहरु

RecruitmentAdvisor (भर्ती सल्लाहकार) विभिन्न मुलुकका सरोकारवाला संस्थाहरुले साझा प्रयासमा तयार पारेका हुन्

थप जानकारी

What you should know!

Technology and Labour Migration

How can technology help to improve migrant workers' recruitment process?

Read blog here

What is Recruitment Advisor?

1 minute video explaining how Recruitment Advisor works...

Watch now

Disclaimer

The realization of the RecruitmentAdvisor website was made possible through...

Read more